Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सिद्धार्थ बैंकद्धारा कर्मचारी माग

सिद्धार्थ बैंकद्धारा कर्मचारी माग

आर्थिक पत्र
बुधवार, पौष २७ २०७९
  • काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

    बैंकले डिजिटल फाइनान्सियल सर्भिस म्यानेजर, बिजनेस इन्टेलिजेन्स, डाटा इन्जिनियर, डिजिटल बैंकिङ लगायतका अन्य पदमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले मान्यता प्राप्त शैक्षिक सस्थाहरुबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

    इच्छुक उम्मेदवारले बैंकको वेवासाईट  https://www.siddharthabank.com/    मार्फत आवेदन दिन सक्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार