Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

स्वावलम्वन लघुवित्तद्धारा कर्मचारी माग

स्वावलम्वन लघुवित्तद्धारा कर्मचारी माग

आर्थिक पत्र
सोमवार, माघ २ २०७९
  • काठमाडौं । स्वावलम्वन लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

    लघुवित्तले वरिष्ठ प्रवन्धक (सूचना प्रविधि), प्रवन्धक (चार्टट एकाउन्टेण्ट) मा १ जनाका दरले कर्मचारी माग गरेको छ । त्यस्तै, सहायक प्रवन्धक (सूचना प्रविधि) पदमा २ जना र सहायक प्रवन्धक (प्रशिक्षार्थि) पदमा ७ जना कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

    इच्छुक उम्मेदवारले वित्तिय संस्थाको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार