Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

शिखर इन्स्योरेन्सद्धारा कर्मचारी माग

शिखर इन्स्योरेन्सद्धारा कर्मचारी माग

आर्थिक पत्र
सोमवार, माघ २ २०७९
  • काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो ।

    इन्स्योरेन्सले चार्टेट अकाउन्टेन्ट पदमा २ जना, अटो मोबाइल इन्जिनियर, अफिसर (लिगल डिपार्टमेन्ट), ब्राण्ड अफिसर पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

    इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट  https://shikharinsurance.com/  र इमेल hr@shikharinsurance.com मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार