Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

फरवार्ड माइक्रोफाइनान्सद्धारा कर्मचारी माग

फरवार्ड माइक्रोफाइनान्सद्धारा कर्मचारी माग

आर्थिक पत्र
बिहिवार, माघ ५ २०७९
  • काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

    लघुवित्तले सहायक अधिकृत पदमा ४ जना र परियोजना प्रमुख पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

    इच्छुक आवेदकले संस्थाको वेवसाईट   https://forwardmfbank.com.np/index.php/careers   मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार