Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेको इन्स्योरेन्सद्धारा कर्मचारी माग

नेको इन्स्योरेन्सद्धारा कर्मचारी माग

आर्थिक पत्र
आइतवार, माघ ८ २०७९
  • काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

    संस्थाले रिजनल म्यानेजर पदमा २ जना, एसआर.एसिस्टेन्ट पदमा खादबारी र ताप्लेजङ शाखाको लागि र हेड अफिसको लागि १ जना कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट प्लस टु तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

    इच्छुक उम्मेदवारले संस्थाको इमेल vacancy@neco.com.np  मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार