Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

समृद्धि फाइनान्सद्धारा कर्मचारी माग

समृद्धि फाइनान्सद्धारा कर्मचारी माग

आर्थिक पत्र
सोमवार, माघ ९ २०७९
  • काठमाडौं । समृद्धि फाइनान्सले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

    फाइनान्सले इटहरी ब्रान्चको लागि ब्रान्च म्यानेजर १ जना र काठमाडौंको लागि बिजनेस डेभलपमेन्ट अफिसर पदमा १ जना कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्ना त्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

    इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट  https://www.sfcl.com.np/en   मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार