Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एनआइसी एशिया क्यापिटलद्धारा कर्मचारी माग

एनआइसी एशिया क्यापिटलद्धारा कर्मचारी माग

आर्थिक पत्र
बुधवार, माघ १८ २०७९
  • काठमाडौं । एनआइसी एशिया क्यापिटले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
    कम्पनीले एकाउन्टेन्ट वा वित्तिय विभागमा १ जना र म्युचअल फण्ड डिपार्टमेन्टमा केहि संख्यमाले कर्मचारी माग गरेको छ ।

    इच्छुक उम्मेदबारले माघ २७ गतेसम्ममा कम्पनीको वेवसाइट   https://www.nicasiacapital.com/  मार्फत आवेदन दिन सक्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार