Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

महिला लघुवित्तमा रोजगारको अवसर

महिला लघुवित्तमा रोजगारको अवसर

आर्थिक पत्र
मंगलवार, फाल्गुण ३० २०७९
  • काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

    संस्थाले वरिष्ठ अधिकृत र अधिकृत पदमा २ जना र कनिष्ठ अधिकृत पदमा १ जना कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

    इच्छुक उम्मेदबारले संस्थाको वेवसाइट  https://www.mlbsl.com.np  मार्फत आवेदन दिन सक्नेछन्  ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार