Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

रिलायबल नेपाल लाइफद्वारा सातै प्रदेशबाट कर्मचारी माग

रिलायबल नेपाल लाइफद्वारा सातै प्रदेशबाट कर्मचारी माग

आर्थिक पत्र
मंगलवार, फाल्गुण ३० २०७९
  • काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले सातै प्रदेशबाट कर्मचारी माग गरेको हो ।

    रिलायल नेपाल लाइफले क्लस्टर हेड,एरिया ब्रान्च म्यानेजर,ब्रान्च आइसी,मार्केटिङ एक्ज्युकेटिभ माग गरेको हो । कम्पनीले प्रदेश एक अन्तर्गत ८ वटा शाखा, प्रदेश २ अन्तर्गत ८ वटा शाखा, प्रदेश ३ अन्तर्गत ५ वटा शाखा, प्रदेश ४ अन्तर्गत १२ वटा शाखा, प्रदेश ५ अन्तर्गत ८ वटा शाखा, प्रदेश ६ अन्तर्गत ४ वटा शाखा र प्रदेश ७ अन्तर्गत ७ वटा शाखाका लागि कर्मचारी माग गरेको हो ।

    इच्छुक ब्यक्तिले चैत ९ गतेसम्म कम्पनीको इमेल vacancy@reliablelife.com.np मार्फत दरखास्त दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार