Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

महालक्ष्मी लाइफद्वारा सातै प्रदेशबाट कर्मचारी माग

महालक्ष्मी लाइफद्वारा सातै प्रदेशबाट कर्मचारी माग

आर्थिक पत्र
आइतवार, चैत्र ५ २०७९
  • काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

    कम्पनीले म्यानेजर ट्रेनी (मार्केटिङ) पदमा सातै प्रदेशबाट कर्मचारी माग गरेको छ । कम्पनीले देशभरीका ४१ सहरबाट सो पदमा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

    इच्छुक उम्मेदवारले सूचना प्रकाशित मितिले चैत १२ गतेसम्म कम्पनीको वेवसाईट  https://mahalaxmilife.com.np/category/career-opportunity/# मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार