Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सेती प्रदेशिक अस्पतालले माग्य कर्मचारी

सेती प्रदेशिक अस्पतालले माग्य कर्मचारी

आर्थिक पत्र
सोमवार, चैत्र ६ २०७९
  •  काठमाडौं। धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । एक सूचना जारी गर्दै अस्पतालले चौथो, पाँचौ, आठौ र नवौ तहका कर्मचारी माग गरेको हो ।

    करारमा कर्मचारी माग गरिएको छ । अस्पतालले जारी गरेको सूचनामा करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने सम्बन्धि मापदण्ड २०७७ अनुसार विज्ञापन आह्वान गरिएको उल्लेख छ ।

    इच्छुक व्यक्तिलाई सात दिन भित्र दरखास्त पेस गर्न आग्रह गरिएको छ ।

    newskarkahna-news478760.1679313949.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार