Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एभरेष्ट बैंकद्वारा कर्मचारी माग

एभरेष्ट बैंकद्वारा कर्मचारी माग

आर्थिक पत्र
मंगलवार, चैत्र ७ २०७९
  • काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै रिक्त रहेको पदमा कर्मचारी माग गरेको हो ।

    बैंकले मार्केटिङ रिप्रिजेन्टिभ (अन कक्ट्रयाक्ट बेसिस) पदमा कर्मचारी माग गरेको छ । बैंकले सो पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

    इच्छुक उम्मेदवारले चैत २१ गतेसम्ममा बैंकको वेवसाइट  https://everestbankltd.com/  मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार