Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

इन्फिनिटी लघुवित्तद्वारा कर्मचारी माग

इन्फिनिटी लघुवित्तद्वारा कर्मचारी माग

आर्थिक पत्र
शुक्रवार, चैत्र १० २०७९
  • काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदको लागि कर्मचारी माग गरेको हो ।

    संस्थाले कनिष्ठ अधिकृत र कनिष्ठ सहायक पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि एसएलसी देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

    इच्छुक उम्मेदवारले संस्थाको वेवसाइट   https://infinitylbsl.com.np/  मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार