Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

दुई फाइनान्स कम्पनीद्वारा कर्मचारी माग

दुई फाइनान्स कम्पनीद्वारा कर्मचारी माग

आर्थिक पत्र
शुक्रवार, चैत्र १७ २०७९
  • काठमाडौं । दुई फाइनान्स कम्पनीहरुले कर्मचारी माग गरेको छ । आज एक सूचना प्रकाशित गर्दै पोखरा फाइानान्स र समृद्धि फाइनान्स कम्पनीले कर्मचारी माग गरेको हो ।

    पोखरा फाइनान्स कम्पनीले केन्द्रिय कार्यालय पोखराको लागि क्रेडिट एण्ड मार्केटिङ अन्तर्गत एसिस्टेन्ट म्यानेजर पदमा १ जना, के्रडिट एण्ड माकेटिङ अन्र्तर्गत एसिस्टेन्ट र जेआर एसिस्टेन्ट पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । इच्छुक उम्मेदवारले बैशाख ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    समृद्धि फाइनान्सले काठमाडौं उपत्यका र उपत्यका बाहिरका लागि ३ पदमा कर्मचारी माग गरेको छ । संस्थाले बिजनेश अफिसर, क्रेडिट अफिसर र एसिस्टेन्ट पदमा १ जना कर्मचारी माग गरेको छ । इच्छुक उम्मेदवारले संस्थाको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार