Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

स्ट्याण्डर्ड चार्टर्ड बैंकले खुलायो रोजगारको अवसर

स्ट्याण्डर्ड चार्टर्ड बैंकले खुलायो रोजगारको अवसर

आर्थिक पत्र
बिहिवार, चैत्र २३ २०७९
  • काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले एसोसियट् डिरेक्टर, डिरेक्टेड लेन्डिङका लागि कर्मचारी माग गरेको हो ।

    बैंकले काठमाडौं उपत्यकाका लागि कर्मचारी माग गरेको हो । बैंकका अनुसार फुल टाइमका लागि रोजगारको अवसर खुलाइएको हो । इच्छुक ब्यक्तिले कम्पनीको वेबसाइट अर्थात् कम्पनीको इमेलमार्फत दरखास्त दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार