Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

युनिक नेपाल लघुवित्तद्वारा नायब कार्यकारी अधिकृत माग

युनिक नेपाल लघुवित्तद्वारा नायब कार्यकारी अधिकृत माग

आर्थिक पत्र
सोमवार, चैत्र २७ २०७९
  • काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले करारमा एकजना नायब कार्यकारी अधिकृत माग गरेको हो ।

    सो पदका लागि संस्थाले मान्यता शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा स्नाकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले वैशाख ६ गतेसम्म केन्द्रीय कार्यालयमा वा इमेल uniquenepal.vacany@gmail.com मार्फत दरखास्त पेश गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार