Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा कर्मचारी माग

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा कर्मचारी माग

आर्थिक पत्र
आइतवार, बैशाख ३ २०८०
  • काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले डेपुटी म्यानेजर पदमा १ जना कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै रिक्त पदमा कर्मचारी माग गरेको हो ।

    बैंकका अनुसार अनुभवि, स्किलफुल र नेतृत्व गर्नेसक्ने उम्मेदवारलाई बढी प्राथमिकता दिने भएको छ । सो पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने बैंंकले जनाएको छ ।

    इच्छुक उम्मेदवार बैशाख १७ गतेसम्म बैंकको वेवसाईट  https://www.shangrilabank.com/  मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार