Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आरम्भ चौतारी लघुवित्तद्वारा कर्मचारी माग

आरम्भ चौतारी लघुवित्तद्वारा कर्मचारी माग

आर्थिक पत्र
बुधवार, बैशाख ६ २०८०
  • काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न ७ पदमा कर्मचारी माग गरेको हो ।

    संस्थाले सहायक महाप्रबन्धक १ जना, वरिष्ठ प्रवन्धक, नायव प्रबन्धक, वरिष्ठ अधिकृत, सुपरभाईजर, सहायक (फिल्ड कर्मचारी)) लगायतका पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । त्यस्तै, संस्थाले वरिष्ठ सवारी चालक पदकमा पनि १ जना कर्मचारी माग गरेको छ । सो पदहरुमो आवेदन दिनको लागि उम्मेदवारले आठ कक्षा वा सो सरह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।

    संस्थाका अनुसार उक्त पदहरुमा अनुभवि, स्किलफुल तथा नेतृत्व गर्न सक्ने क्षमतावान उम्मेदवारलाई बढी प्राथमिकता दिईने भएको छ ।
    इच्छुक उम्मेदवाररले वेवसाइट https://www.aarambhachautari.com/     मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार