Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

काठमाडौं महानगरपालिकाले माग्यो ५६ जना करारमा प्रहरी

काठमाडौं महानगरपालिकाले माग्यो ५६ जना करारमा प्रहरी

आर्थिक पत्र
बुधवार, बैशाख २० २०८०
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा प्रहरी भर्ति गर्ने भएको छ । 

    गत बैशाख १० गते माग गरिए अनुसार ३० जनाको नियुक्ती प्रक्रिया सुरु भएको जनाउँदै महानगरपालिकाले थप ५६ जना प्रहरीको माग गरेको हो । 

    जसअनुसार खुल्लातर्फ २४ जना, महिला १५ जना, आदिवासी जनजाति १२ जना, मधेसी १ जना, दलित ३ जना र अल्पसंख्यक समुदायवाट १ जना गरी ५६ जनाको माग गरेको हो । 

    महानगरपालिकाका अनुसार १५ दिन भित्र निवेदन दिनुपर्नेछ । 

    newskarkahna-news501630..jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार