Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सानिमा क्यापिटलले खुलायो रोजगारको अवसर

सानिमा क्यापिटलले खुलायो रोजगारको अवसर

आर्थिक पत्र
बिहिवार, बैशाख २१ २०८०
  • काठमाडौं । सानिमा क्यापिटलले विभिन्न ४ पदहरुमा कर्मचारी माग गरेको छ । क्यापिटलले एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो ।

    क्यापिटलले इन्भेष्टमेन्ट बैंकिङमा जुनिएर अफिसर र एसिस्टेन्ट अफिसर पदमा रोजगारको अवसर खुलाएको छ । यसका साथै क्यापिटलले मर्चेन्ट बैंकिङमा जुनिएर एसिस्टेन्ट र ट्रनी एसिस्टेन्ट पदहरुमा कर्मचारी माग गरेको छ ।

    क्यापिजटलका अनुसार अनुभवी, दक्षताप्राप्त र नेतृत्व गर्न सक्ने क्षमता भएका उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने भएको छ । सो पदहरुमा आवेदन दिनको लागि न्युनतम स्नात्तक तह उत्तिर्ण गरेको हुुनुपर्ने जनाएको छ ।

    इच्छुक उम्मेदवारले क्यापिटलको वेवसाइट https://www.sanima.capital/  मार्फत आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार