Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

टेक्नोलोजीका २ लाख बढीले गुमाए रोजगारी, लिंक्डइनले ७ सय कर्मचारी कटौती गर्दै

टेक्नोलोजीका २ लाख बढीले गुमाए रोजगारी, लिंक्डइनले ७ सय कर्मचारी कटौती गर्दै

आर्थिक पत्र
मंगलवार, बैशाख २६ २०८०
  • काठमाडौं । सामाजिक सञ्जाल कम्पनि लिंक्डइनले ७१६ कर्मचारी कटौती गर्ने जनाएको छ। 

    माइक्रोसफ्ट कर्पको स्वामित्वमा रहेको सामाजिक सञ्जाल लिंक्डइनले ७ सय भन्दा बढी कर्मचारी कटौती गर्ने जानकारी सोमवार दिएको हो । 

    ‘डिमान्ड वेभर्सको रूपमा यो कटौती गरिनेछ र साथै  चीन केन्द्रित रोजगार आवेदन पनि बन्द हुनेछ’ उसले भनेको छ । 

    २० हजार बढी कर्मचारीहरू भएको लिंक्डइनले गत वर्षको अवधिमा त्रैमासिक राजस्व बढाएको थियो तर यसले कमजोर विश्वव्यापी आर्थिक दृष्टिकोणको बीचमा कामदारहरूलाई हटाउनु परेको जनाएको छ ।

    लेअफ्स डट फाईका अनुसार विगत छ महिनामा विश्वव्यापी भरीका २ लाख ८ हजार बढी बिज्ञान प्रबिधिमा कार्यरतहरु कर्मचारीले राेजगारी गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार