काठमाडौं । सानिमा बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ६ पदमा केहि संख्याले कर्मचारी माग गरेको हो ।
बैकले हेड अप्रेसन एण्ड कम्प्लायन्स, अकाउन्टेन्ट अफिसर, ट्रेडिङ रिप्रेजेन्टिभ अफिसर, आइटी एसिस्टेन्ट पदमाहरुमा कर्मचारी माग गरेको छ ।
इच्छुक उम्मेदवारले बैंकको वेवसाइट https://career.sanimabank.com/ मार्फत आवेदन दिन सक्नेछन् ।

