काठमाडौं । कुमारी बैंक लिमिटेडले चिफ अप्रेटिङ अफिसर पदमा कर्मचारी माग गरको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दैै सो पदमा आवेदन खुलाएको हो । उक्त पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ ।
इच्छुक उम्मेदवारले बैंकको वेवसाईट मार्फत https://www.kumaribank.com/career/chief-operating-officer-kbl-securities-limited आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

