Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

ग्लोबल आइएमई बैंकले खुलायो रोजगारको अवसर

ग्लोबल आइएमई बैंकले खुलायो रोजगारको अवसर

आर्थिक पत्र
बिहिवार, बैशाख २८ २०८०
  • काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनी र ट्रेनी एसिस्टेन्ट पदहरुमा केहि संख्याले कर्मचारी माग गरेको हो ।

    सो पदहरुमा आवेदन दिन इन्छुक उम्मेदवारहरुले कमर्स, इक्नोमिक्स, फाइनान्स लगायतका विषय मध्य कुनै एकमा स्नातक देखि स्नाकोत्तर तह उत्तिर्ण गरको हुनुपर्ने बैंकले जनाएको छ ।

    इच्छुक उम्मेदवारले जेठ ९ गतेसम्म बैंकको वेवसाईट   मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार