Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नबिल बैंकद्वारा संचालित नबिल सेक्युरिटिजमा रोजगारको अवसर

नबिल बैंकद्वारा संचालित नबिल सेक्युरिटिजमा रोजगारको अवसर

आर्थिक पत्र
आइतवार, जेठ ७ २०८०
  • काठमाडौं । नबिल बैंक लिमिटेडले संचालन गरेको नबिल सेक्युरिटिजले रिक्त रहेका पदहरुमा दरखास्त आह्वान गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

    सेक्युरिटिजले चिफ एक्ज्युक्टिभ अफिसर, इन्भेष्टमेन्ट अफिसर, फाइनान्स एक्ज्युक्टिभ, आइटी एशोसिएट पदहरुमा १ जना र एशिस्टेन्ट पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

    इच्छुक उम्मेदवारले वेवसार्ईट   https://www.rollingnexus.com/nsl   मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार