Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

ज्योति विकास बैंकद्वारा कर्मचारी माग

ज्योति विकास बैंकद्वारा कर्मचारी माग

आर्थिक पत्र
शुक्रवार, जेठ १२ २०८०
  • काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै रिक्त रहेका पदहरुमा दरखास्त आह्वान गरेको हो ।

    बैंकले कार्ड एण्ड डिजिटल बैंकिङ्ग र एकआईएस युनिटमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि कम्तिमा २ देखि ५ वर्षको अनुभवी हुुनुपर्ने बैंकले जनाएको छ ।

    इच्छुक उम्मेदवारले बैंकको वेवसाइट  https://jbbl.com.np/career/ मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार