Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेको इन्स्योरेन्सको रोजगारमा आवेदन दिने आज अन्तिम दिन

नेको इन्स्योरेन्सको रोजगारमा आवेदन दिने आज अन्तिम दिन

आर्थिक पत्र
शुक्रवार, जेठ १९ २०८०
  • काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले खुलाएको रोजगारमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले एक सूचना प्रकाशित गर्दै चार्टेट एकाउन्टेन्ट र सेमि क्वालिफाइड चार्टेट एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।

    इन्स्योरेन्सल केन्द्रिय कार्यालयको लागि १ जनाका दरले दुई पदमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिएर उत्तिर्ण उम्मेदवारले फाइनान्स विभागमा काम गनुपर्ने इन्स्योरेन्सले जनाएको छ ।

    इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी इन्स्योरेन्सको इमेल   vacanc@neco.com.np  मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार