Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सिद्धार्थ बैंकद्वारा कर्मचारी माग

सिद्धार्थ बैंकद्वारा कर्मचारी माग

आर्थिक पत्र
आइतवार, जेठ २१ २०८०
  • काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै जुनियर अफिसर र सिनियर अफिसर पदमा केहि संख्याले कर्मचारी माग गरेको हो ।

    बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको र टेक्नोलोजि क्षेत्रमा काम गरेको २ वर्षको अनुभब हुनुपर्ने छ ।

    इच्छुक उम्मेदवारले असार २ गतेसम्म बैंकको वेवसाईट  https://www.siddharthabank.com/career/  वा सूचनामा दिइएको क्युआर स्क्यान गरी आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार