Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

रेड्मीको प्रयोगकर्ता २५ करोड बढी

रेड्मीको प्रयोगकर्ता २५ करोड बढी

आर्थिक पत्र
बिहिवार, चैत्र १७ २०७८
  • काठमाडौं । साओमीको शाखा ब्राण्ड रेड्मीले विश्वभर २५ करोडभन्दा बढी नोट सिरिजका फोन बिक्री गरेको छ । सात वर्षको अवधिमा कम्पनीले यो संख्यामा नोट फोन बिक्री गरेको हो ।

    images

    कम्पनीका अनुसार पछिल्ला दुई वर्षमा रेड्मी फोनको बिक्री उल्लेख्य बढेको छ । पाँच महिनाअघि कम्पनीले २४ करोड प्रयोगकर्ताको आँकडा पार गरेको जानकारी दिएको थियो ।

    विशेषगरी कम्पनीले मिडरेन्ज सेगमेन्टमा रेड्मी नोट फोन उपलब्ध गराउने गर्छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार