Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सडक बोर्डमा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सडक बोर्डमा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

आर्थिक पत्र
बिहिवार, चैत्र १७ २०७८
  • काठमाडौं । सरकारले सडक बोर्ड नेपालमा कार्यकारी निर्देशक पद्का लागि दरखास्त आह्वान गरेको छ ।

    बोर्डमा चार वर्षे कार्यकालका लागि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढेको हो ।

    बोर्डले बिहीबार सार्वजनिक सूचना जारी गरी हाइवे इन्जिनियरिङ वा व्यवस्थापनमा स्नाकोत्तर हासिल गरी कम्तिमा १० वर्षे अनुभव रहेका व्यक्तिलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।

    उम्मेदवारले कार्यकारी निर्देशकको हैसितबाट पुर्‍याउन सक्ने योगदान, कार्यान्वयन गर्ने रणनीति तथा कार्ययोजनासहितको कार्यपत्र पेश गर्नुपर्ने छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार