Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

आर्थिक पत्र
सोमवार, पौष १६ २०८०
  • एजेन्सी । नयाँ वर्षको पहिलो दिन जापानमा भूकम्पको धक्का महसुस गरिएको छ ।

    images

    समाचार एजेन्सी एपी र रोयटर्सका अनुसार जापानमा ७.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको छ ।

    यी भूकम्पपछि जापानमा सुनामीको चेतावनी जारी गरिएको छ । यो भूकम्प उत्तर मध्य जापानमा महशुस गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार