Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

सोनी र जी इन्टरटेनमेन्टको मर्ज सम्झौता रद्द

सोनी र जी इन्टरटेनमेन्टको मर्ज सम्झौता रद्द

आर्थिक पत्र
मंगलवार, पौष २४ २०८०
  • एजेन्सी । सोनी र जी इन्टरटेनमेन्टसँग एक अर्कामा मर्ज सम्झौता रद्द हुने भएको छ ।  सोमबार, जनवरी ८ मा ब्लूमबर्गले यस सम्बन्धमा एक रिपोर्ट प्रकाशित गरेको छ । उक्त रिपोर्टमा सोनी ग्रुप कर्प र जी इन्टरटेनमेन्ट इन्टरप्राइजेज लिमिटेडलाई मर्जर रद्द गर्न एक महिनाको ग्रेस अवधि दिएको छ।

    images

    २०२१ मा जीले जापानको जापानको सोनी कम्पनीको सहायक कम्पनी सोनी फिक्चर्ससँग मर्जरको घोषणा गरेको थियो । तर, ऋणदाता र अन्य कारणले गर्दा मर्जर पूरा हुन सकेको छैन। यो मर्जरले १० अर्ब डलर मूल्यको कम्पनी बन्ने थियो । २४ प्रतिशतभन्दा बढी दर्शकहरूको साथ,  जी टिभी भारतको सबैभन्दा ठूलो मनोरन्जन नेटवर्क हुने थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार