Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

सेयर कारोबार पनि नहुने, पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा

सेयर कारोबार पनि नहुने, पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा

आर्थिक पत्र
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौं। आज सेयर बजार बन्द हुने भएको छ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै सार्वजनिक विदा दिने निर्णय पनि गरेको हो । तसर्थ, आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । 

    images

    तसर्थ सेयर बजार अब मंगलबार बिहान ११ बजेमात्र खुल्नेछन् । बैंक–वित्तीय संस्था पनि मंगलबार खुला हुनेछन् । पूर्वसभामुख ढुंगानाको आइतबार दिउँसो ८३ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार