Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

मुग्लिङ-पोखरा सडकखण्ड आजदेखि दैनिक साढे ४ घण्टा बन्द

मुग्लिङ-पोखरा सडकखण्ड आजदेखि दैनिक साढे ४ घण्टा बन्द

आर्थिक पत्र
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौँ । मुग्लिङ-पोखरा सडकखण्ड आजदेखि दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ ।

    images

    तनहुँ प्रहरीका अनुसार मुग्लिन पोखरा सडक खण्डको छिर्कनदेखि देउराली सडक खण्डको निर्माणको काम गरिने भएकाले आजदेखि २३ गतेसम्म हरेक दिन साढे ४ घण्टा बन्द हुने भएको हो ।

    सडकराति ११ बजेदेखि बिहान १ बजेसम्म तथा बिहान साढे एक बजेदेखि चार बजेसम्म पूर्ण रुपमा बन्द हुने प्रहरीले जनाएको छ ।

    सो समयमा सडक पूर्ण बन्द गरेर निर्माणको काम गरिने भएको छ । सो समयमा आकस्मिक अवस्थामा भने सवारी पास गराइने प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार