Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

बुढानिलकण्ठबाट जुवा खेलिरहेको अवस्थामा २१ जना पक्राउ

बुढानिलकण्ठबाट जुवा खेलिरहेको अवस्थामा २१ जना पक्राउ

आर्थिक पत्र
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-११ लसुनडाँडा भन्ने स्थानमा जुवा (ओखर) खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका पैयुटार बस्ने नुवाकोट तादी गाउँपालिका-४ घर भएका २६ वर्षीय सुबास आचार्य समेत २१ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख २४ हजार ७ सय ५० रूपैयाँ र ओखर १३ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार