Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

रौतहटबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

रौतहटबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

आर्थिक पत्र
बुधवार, मंसिर ५ २०८१
  • रौतहट । गौर नगरपालिका-१ ट्रान्सफर्मर चोकबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित सोही ठाउँ बस्ने ५४ वर्षीय बिरेन्द्र कुमार जैसवाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    images

    जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार