Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आरम्भ चौतारी लघुवित्तद्धारा कर्मचारी माग, प्लस टु पासलाई समेत अवसर

आरम्भ चौतारी लघुवित्तद्धारा कर्मचारी माग, प्लस टु पासलाई समेत अवसर

आर्थिक पत्र
सोमवार, भाद्र २० २०७९
  • काठमाडौं । आरम्भ चौतारी लघुुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

    लघुवित्तले सहायक महाप्रबन्धक पदमा १ जना कर्मचारी माग गरेको छ । त्यस्तै, विभागिय प्रमुख, अनुुगमन अधिकृत, कनिष्ट अधिकृत र सुपरभाईजर पदमा केहि संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले उक्त पदहरुको लागि प्लस टुु देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

    इच्छुक उम्मेदवारले सुचना प्रकाशित मितिले १५ दिन भित्र संस्थाको वेवसाइट  https://www.aarambhachautari.com/  मार्फत आवेदन दिन सक्नेछन् ।

    vacan.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार