Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारीका लागि दरखास्त

राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारीका लागि दरखास्त

आर्थिक पत्र
बुधवार, पौष १३ २०७९
  • काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । 

    बुधबार एक सूचना प्रकाशित गर्दै केन्द्रले करार सेवामा पदपूर्तिका लागि आवेदन माग गरिएको हो । ११ औं देखि छैटौँ तहसम्मका कर्मचारीका लागि आवेदन आह्वान गरिएको छ ।

    योग्य उमेदवारले २१ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । रीत नपुर्याइ आएका आवेदनलाई प्रक्रियामा समावेश नगर्ने केन्द्रले जनाएको छ । 

    notice.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार