Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एभरेष्ट बैकले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

एभरेष्ट बैकले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

आर्थिक पत्र
आइतवार, पौष १७ २०७९
  • काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित कर्मचारी आवश्यक रहेको जनाएको हो ।

    बैंकले केहि अवधिको लागि मार्केटिङ पदमा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि आवेदकले स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

    इच्छुक उम्मेदवारले माघ १५ गते भित्रमा बैंकको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार