Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

गरिमा विकास बैंकद्धारा कर्मचारी माग

गरिमा विकास बैंकद्धारा कर्मचारी माग

आर्थिक पत्र
बिहिवार, पौष २१ २०७९
  • काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

    बैंकले हेड अफिसमा लागि ५ पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । त्यस्तै, काठमाडौं, पोखरा, वालिङ, नारायणी, बुटवल लगायताका अन्य क्षेत्रमा समेत विभिन्न पदमा केहि संख्यामा कर्मचारी माग गरेको हो ।

    इच्छुक आवेदकले बैंकको वेवसाईट    https://www.garimabank.com.np/career  मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार