Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

टेस्लाले चीनमा बढायो मूल्य

टेस्लाले चीनमा बढायो मूल्य

आर्थिक पत्र
शुक्रवार, कार्तिक १० २०८०
  • पेचिङ । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले  चीनमा मूल्य युद्ध छेडेको थियो । कम्पनीले यो वर्षको सुरुमा कम्पनीले आफ्ना कयौँ मोडलको भाउ एक पछि अर्को गर्दै घटायो । 

    images

    चीन विश्वको सबैभन्दा ठुलो विद्युतीय कार बजार । टेस्लाको सो कदम पछि घरेलु र विदेशी ब्रान्डहरू दुवै आ–आफ्नो उत्पादनको मूल्य घटाउन बाध्य भए । तर अहिले आएर टेस्लाले यू—टर्न लिएको छ । कम्पनीले चीनमा वाईको मूल्य १४ हजार येनले  बढाएको हो । 

    नयाँ मूल्य शुक्रबार देखि लागू भएको कम्पनीले सामाजिक सञ्जालमा जारी एक नोटिसमा भनेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार