Logo

Nov 04 2026

Nov 04 2026 | २०८३ कार्तिक १९ गते

images

खाद्यान्न बोकेको जहाज युक्रेनी बन्दरगाहबाट छुट्यो

खाद्यान्न बोकेको जहाज युक्रेनी बन्दरगाहबाट छुट्यो

आर्थिक पत्र
सोमवार, श्रावण १६ २०७९
  • ओडेसा । रुससँगको एतिहासिक सम्झौताअन्तर्गत युक्रेनको खाद्यान्न बोकेको पहिलो जहाज युक्रेनी बन्दरगाहबाट छुटेको छ ।  उक्त जहाज सोमबार बिहानै ओडेसाको दक्षिणी बन्दरगाहबाट छुटेको टर्कियो र युक्रेनी अधिकारीहरूले बताएका छन् । 

    images

    रुसले युक्रेनी बन्दरगाहलाई फेब्रुवरीदेखि अवरोध गरिरहेको छ । तर, ढुवानी पुनः सञ्चालन गर्न दुबै पक्ष मञ्जुर भएका छन् । 
    सम्झौताले विश्वव्यापी खाद्यान्न संकट सहज हुने र खाद्यान्नको मूल्य घट्ने अनुमान गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार