Logo

Nov 04 2026

Nov 04 2026 | २०८३ कार्तिक १९ गते

images

टाट पल्टेको श्रीलंकालाई अष्ट्रेलियाले दियो साढे २ करोड डलर

टाट पल्टेको श्रीलंकालाई अष्ट्रेलियाले दियो साढे २ करोड डलर

आर्थिक पत्र
शनिवार, भाद्र ४ २०७९
  • सिड्नी । अष्ट्रेलियाले श्रीलंकालाई दुई करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

    images

    कोलम्बोलाई अत्यावश्यक खाखन्न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न अष्ट्रेलियाले दुई करोड ५० लाख अमेरिकी डलर विकास सहायता प्रदान गर्ने भएको हो । अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विकासमन्त्री प्याट कोनरोय र विदेशमन्त्री पेनी वोङले उक्त सहयोग घोषणा गरेका हुन् । 

    श्रीलंकामा अहिले चरम आर्थिक संकट छ  ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार