Logo

Nov 04 2026

Nov 04 2026 | २०८३ कार्तिक १९ गते

images

साउदी अरबले पाकिस्तानमा एक अर्ब डलर लगानी गर्ने

साउदी अरबले पाकिस्तानमा एक अर्ब डलर लगानी गर्ने

आर्थिक पत्र
शुक्रवार, भाद्र १० २०७९
  • रियाद । साउदी अरेबियाले आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । 

    images

    साउदी अरबको विदेश मन्त्रालयले ट्वीटर मार्फत यो घोषणा गरेको हो । 

    साउदीका राजा सलमानको निर्देशनअनुसार उक्त लगानीको घोषणा गरिएको साउदी विदेश मन्त्रालयले जनाएको छ । 

    पाकिस्तानको खस्कदो आर्थिक अवस्थामा सुधार ल्याउन उक्त लगानी गर्न लागिएको साउदी विदेश मन्त्रालयले ट्वीटरमा उल्लेख गरेको छ । 

    यससम्बन्धी जानकारी बिहीबार नै पाकिस्तानका विदेशमन्त्रीलाई दिइएएको बताइएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार