Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

साउदी अरेबियाले युक्रेनलाई ४०० मिलियन डलर सहयोग गर्ने

साउदी अरेबियाले युक्रेनलाई ४०० मिलियन डलर सहयोग गर्ने

आर्थिक पत्र
शनिवार, आश्विन २९ २०७९
  • रियाद । साउदी अरेबियाले युक्रेनलाई ४०० मिलियन डलर मानवीय सहायता उपलब्ध गराउने भएको छ । साउदी युवराज मोहम्मद बिन सलमानले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई फोन गरेर उक्त सहयोगको बाचा गरेका हुन् ।

    images

    युद्ध अन्त्यका लागि युवराजले मध्यस्थताका प्रयास जारी राख्न र डि–एस्केलेसनमा सहयोग गर्ने सबैलाई समर्थन गर्न तत्परता व्यक्त गरेको पनि प्राप्त विवरणहरुमा जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार