Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

अमेजनले १८ हजार कर्मचारी कटौती गर्ने

अमेजनले १८ हजार कर्मचारी कटौती गर्ने

आर्थिक पत्र
बिहिवार, पौष २१ २०७९
  • न्युयोर्क । अमेजनले १८ हजारभन्दा बढी कर्मचारी कटौती गर्ने योजना बनाएको छ, जुन कम्पनीको इतिहासमा सबैभन्दा ठूलो संख्या हो । कम्पनी हाल लागत बचत गर्न संघर्ष गरिरहेको छ । विश्वव्यापी रूपमा १५ लाख मानिसहरूलाई रोजगार दिएको अमेजनले रोजगार कटौती कुन देशमा हुनेछ भनेर केही उल्लेख गरेको छैन् । 

    images

    अमेजन फ्रेस र गो र यसको मानव संसाधन डिभिजनलगायतका पसलहरूबाट धेरैजसो रोजगारी गुम्ने अनुमान गरिएको छ । बोस एन्डी जसीले कटौतीको लागि अनिश्चित अर्थतन्त्रलाई दोष दिँदै कम्प्नीले ‘धेरै वर्षहरूमा द्रुत रूपमा कर्मचारी हायर’ गरेको बताए ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार