Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

पठान एक हजार करोड क्लबमा पुग्ने निश्चित

पठान एक हजार करोड क्लबमा पुग्ने निश्चित

आर्थिक पत्र
मंगलवार, फाल्गुण ९ २०७९
  • मुम्बई । बलिउडका बादशाह शाहरुख खान अनिभित पठान एक हजार करोडको क्लबमा प्रवेश गर्ने सुनिश्चित भएको छ ।

    images

    सोमवारसम्म ९९६ करोड संकलन गरेको उक्त फिल्मले हिन्दी सिनेमा सबैभन्दा बढी रकम असुली गर्ने सिनेमाको रेकर्ड बनाएको यशराज फिल्मले जनाएको छ । गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिनेमा हलहरु चलिरेका छ ।

    उक्त सिनेमा शाहरुखका साथमा दिपिका पादकोण, जोन अब्राहमलगायतको अभिनय देख्न पाइन्छ । 

    करिब ४ बर्ष पछि ठुलो पर्दामा आएका शाहरुखले आफुलाइ 'बलिउड बादशाह' काे छबीलाइ पुष्टी गरेकाे बलिउड समिक्षकहरुले बताउँन थालेका छन ।
     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार