Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

उर्जा कारोबारमा रुसले डलर र यूरो प्रयोग नगर्ने

उर्जा कारोबारमा रुसले डलर र यूरो प्रयोग नगर्ने

आर्थिक पत्र
शनिवार, बैशाख ९ २०८०
  • काठमाडौं । रुसले आफ्नो उर्जा कारोबारमा डलर र यूरो प्रयोग नगर्ने भएको छ। रुसी उपप्रधानमन्त्री एलेक्जेन्डर नोभाकले रसिया–१ टेलिभिजनसँग अन्तवार्ता दिदैँ यस्तो बताएका हुन्।

    images

    उपप्रधानमन्त्री नोभाकले डलर र यूरोको प्रयोगको सट्टामा राष्ट्रिय मुद्रा प्रयोग गर्ने उल्लेख गरेका छन् । चीनसँग युआन र भारतसँग रुपैयाँमा उर्जा कारोबार हुने उपप्रधानमन्त्री नोभाकले बताएको रुसी सरकारी विश्व च्यानल आरटीले बताएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार