Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार

रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार

आर्थिक पत्र
बिहिवार, बैशाख २१ २०८०
  • एजेन्सी । रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको  छ । तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ ।  

    images

    "आक्रमणकारीहरूले २४ शाहेद- १३६-१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार