Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

सुनका ५२ वटा बिस्कुटसहित दुई भारतीय पक्राउ

सुनका ५२ वटा बिस्कुटसहित दुई भारतीय पक्राउ

आर्थिक पत्र
मंगलवार, बैशाख २६ २०८०
  • कोलकत्ता । सीमा सुरक्षा बल (बीएसएफ) ले पश्चिम बंगालको उत्तर परगनास्थित भारत–बंगलादेश सीमाबाट दुई तस्करलाई पक्राउ गरेको छ। 

    images

    प्रहरीले तस्करहरूका साथवाट करिब ४ करोड २४ लाख रुपैयाँ मूल्यका ५२ वटा सुनका बिस्कुट बरामद गरेका छन् । 

    बीएसएफको दक्षिण बङ्गाल फ्रन्टियरका अनुसार आईसीपी पेट्रापोल १४५ बटालियनका कर्मचारीले रोयल फ्रेन्डसिप इन्टरनेशनल प्यासेन्जर बसवाट बंगलादेशबाट भारत सुन तस्करी गर्ने सूचना पाएका थिए। 

    साे यात्रु बस अगरतलाबाट ढाका हुँदै कोलकाता जाँदै थियो । सोही बेला उनीहरु पक्राउ परेका हुन । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार